उम्लिरहेको तेलको कराहीमा बसेर यस्तो ध्यान ! (भिडियो सहित)



जिउँदो छँदा कुकर्म गर्ने मानिसलाई मरेपछि कुम्भिपाक नामक नर्कमा लगेर यमराजले तेल उम्लिरहेको कराहीमा चोपल्छन् रे भन्ने कुरा पौराणिक कथा किम्वदन्तीहरुमा सुन्दा समेत जिउ सिरिंग हुन्छ तेल उम्लिरहेको कराहीमा चोपलिने भन्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ
तर कल्पना गर्न समेत गाह्रो पर्ने यो सर्वाधिक पिडादायी काम अहिले पनि मानिसले गर्दै आएका छन् हो थाइल्याण्डका बौद्ध भिक्षुहरुले तातो तेलको कराहीमा चोपलिएर ध्यान गर्ने गरेका छन्

कराहीमा उम्लिरहेको तेलमा चोपलिएर ध्यान गर्ने भिक्षुहरु थाइल्याण्डको नांग बु लपू प्रान्तमा रहेका छन् त्यहाँभिक्षुहरु हाँसीहाँसी तातो तेलको कराहीमा प्रवेश गर्छन् उम्लिरहेको तेलमा चोपलिँदा समेत उनीहरुको जिउ डढ्दैन
सबैभन्दा पहिले एउटा भिमकाय कराहीमा तेल भरिन्छ त्यसलाई ठूलो आगो बलिरहेको भटि्ट माथि झुण्डाइन्छ आगोका कारण तेल भल्किन थाल्छ त्यसपछि भिक्षु कराहीमा प्रवेश गर्दछन् बसेर ध्यान गर्दछन्
तातो तेलको कराहीमा बसेर भिक्षुहरुले योगाध्यान गरेको भिडियो सोसल साइटमा निकै भाइरल बनेको

0 comments

Write Down Your Responses

Powered by Blogger.